Digital Newspaper

कसरि पुगे अाशिष जिन्दगीको कठिन माेडमा ?

जिन्दगीको गाेरेटाेमा ...

ज्ञानेन्द्र काेइराला। सुनाैलाे सपना बाेकेर अाउने हजाराैकाे भीडमा छन आशिष् एभेङ । उनकाे सपना एकातिर र जिन्दगी अर्काे तिर छ । यस्ताे अवश्थामा परिवार र अाफन्तबाट कस्ताे ब्यबहार पाउछन ? यहि विषय समेटेर म्युजिक भिडियाे निर्माण गरिएकाे छ जसकाे प्रमुख भूमिकामा छन अाशिष ।

रन बहादुर खड्का ” बिहानी किरण ” काे शब्द रचना एवं कर्म ज्ञाल्जेन बम्जनकोे सुमधुर स्वर रहेको नेपाली अाधुनिक गीत जिन्दगीको गाेरेटाेमा .. काे भिडियाे  युटुब च्यानल टि.भी. अार्टमार्फत सार्वजनिक गरिएको छ ।
आशिष् एभेङलाइ साथ दिने अन्यकलाकारहरू अजय एभेङ ,सेमिका पराङ्देन र सिर्या थापाकाे अभिनय रहेकाे भिडियो लाई तिलक रिजालले छायांकन गरेका हुन भने बासु पाैडेलकाे सम्पादनमा नरेन्द्र लावतीकाे निर्देशन रहेको छ। भिडियाेकाे निर्माण जसमान ले गरेका हुन ।
यो गितकाे भिडियाेमा एक युवाले आफ्नी प्रेमिका लाइ शङ्काकाे नजरले हेर्दा जीवनमा अाइपर्ने समस्याले अाफन्त बाट टाडा भइ जिन्दगी देखि हरेस खाइ कस्ताे निर्णय लिन्छ , याे थाहापाउनका लागि भिडियाे हेर्नु पर्ने हुन्छ ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: