Digital Newspaper

यि गायिकाले आफ्नो कौमार्यता भंग भएको बताएपछि…

कौमार्य गुमाएकोमा दुःख

बार्बाडोसमा जन्मिएकी गायिका रिहाना उर्फ रोबिन रिहाना फेन्टीले कौमार्य गुमाएकोमा दुःख मनाएकी छन् । इले म्यागेजिनको आगामी अक्टोबर अंकमा उनको कभर स्टोरी आउँदै छ ।

त्यसक्रममा उनले सो विचार व्यक्त गरेकी हुन् । पहिलो चुम्बन स्कुलमा पढ्दै खाएको र केटाले आफ्नो सम्पूर्ण ¥याल मुखमा हाल्दिएपछि मानसिक तनावमा परेको पनि बताइन् । उनी यतिखेर गायक क्रिस ब्राउनसँग बस्छिन् । ब्राउन उनका १३ औं प्रेमी हुन् ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: