Digital Newspaper

फुलन्देकाे बाउ सर्वाधिक चर्चामा(भिडियो सहित)

मुयेङसा एरेना मिम्जीए

ज्ञानेन्द्र काेइराला,दमक । देश बिदेशमा रहेर धेरै श्रष्टाहरूले नेपाली भाषा भाषिका गीत संगीत तथा भिडियाे निर्माणमा याेगदान दिनेक्रम बडिरहेकाे छ।यसै क्रममा “मुयेङसा एरेना मिम्जीए ” लिम्बु भाषिकाे गीतकाे भिडियाे सार्वजानिक गरिएकाे छ ।
नेपाल बाहिर रहेर पनि नेपाली गीत संगीत निर्माणमा धेरैनै सक्रिय रहेका निर्माण टाेलीकाे भिडियाेमा निकैने मेहनत झल्किन्छ ।अान्छुमे नसानकाे शब्दमा,जे.पी नेम्वाङ र सुनिता थेगिमकाे स्वरमा रहेकाे गीत सुगम संगीतमा अाधारित रहेकाे छ जसलाइ जे.पी नेम्वाङले संगीत दिएका छन भने यसलाइ अझै सुन्दरता थपेकाे छ मनी ताम्लिङकाे संगीत संयाेजनले ।
यस भिडियाेमा अहिले संचार माध्यममा फुलन्देकाे बाउ बाट धेरैनै चर्चामा रहेका माैसम इम्बुङ लिम्बु र सुश्मा लिम्लुको अभिनय रहेको छ । ज्याप स्टुडियाेकाे छायाँकन तथा यू.बि.चाम्सको सम्पादन रहेकाे उक्त भिडियाेमा यूगल पुमाेको निर्देशन रहेको छ ।

भिडियोकाे लागि तलः

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: