Digital Newspaper

कलाकार,निर्माता बिक्रमजंग शाह जापान मा सम्मानित ( फोटो फिचर )

प्रकाश योगी/ पछिल्लो समय मा देश बिदेश को कार्यक्रम मा ब्यस्त नेपाली सांगीतिक क्षेत्र का पुराना अग्रज कलाकार हरु मध्य का अहिले का ब्यस्त कलाकार हुन बिक्रमजंग शाह नेपाली सांगीतिक क्षेत्र मा अडियो ,भिडियो, को क्षेत्र खस्किएको बेला कलाकार हरु देश र बिदेश का स्टेज कार्यक्रम हरु मा ब्यस्त रहने गरेका छन ।

त्यसै ब्यस्त बिच को एउटा नाम हो बिक्रमजंग शाह । काभ्रेपलान्चोक जिल्ला मा जन्मेका शाहा कलाकारिता मा केहि गर्ने अठोट र उन को भाषा मा भन्नी हो ।भने सांगीतिक क्षेत्र को भुत चडेर २०५७ साल मा समय कथा नामक टेलिसृखला निर्माता तथा नायक को भुमिका मा अभिनय गरेका शाह को आवाज मा बजार मा २०५८ साल मा रेकर्डिङ भएको काठे क्षेत्र को काठेभाका `भकुण्डे मा एउटा स्कुल छ ´निकै चर्चा र बिबाद मा रहयो शाहा ले अहिले सम्झिएर त्यो जमना मा झन्डै २ लाख को क्यासेट बिक्री हुदा सपना जस्तै लागेको बताए झण्डै १ दर्जन गीत मा आवाज दिएका शाह सांगीतिक क्षेत्र मा प्रबेश गर्दा निकै संघर्ष गरेको संघर्ष को दिन हरु सम्झदा भावुक भए कलाकार शाह निरन्तर यस क्षेत्र मा केही गर्ने आट का साथ अघि बडि रहे उन ले त्यस पछि कलाकार हरु लाई अबसर दिने लक्ष्य लिएर उन ले महोत्सव को योजना लिएर पहिलो रानी पोखरी महोत्सव को योजना सहित रानी पोखरी महोत्सव आयोजना गरेको स्मरण गर्दै उनी भन्छन हप्ता दिन भनेर आयोजना गरेको सो महोत्सव ३ महिना सम्म चलेको स्मरण गर्दछन उनी थप्छन रानी पोखरी महोत्सव बाट निकै कलाकार जन्मिए का ले अग्रज कलाकार जन्माएको उनी स्मरण गर्दछन त्यस महोत्सव बाट जन्मिएका अहिले का चर्चित कलाकार ले गुरु भन्दा आफू निकै हर्सित भएको बताए । सो महोत्सव गर्दा केही उत्साह, आट आएर काभ्रे को बनेपा,साघा,धुलिखेल पातलिखेत, भकुन्डे बेसी महोत्सव आयोजना गर्ने पहिलो ब्यक्ती को नाम मा परिचीत छ्न ।

निरन्तर सांगीतिक क्षेत्र लाई निरन्तरता दिदै कलाकार शाह ले चलचित्र मा रुचि भएका ले चलचित्र निर्माण का क्रम मा महानायक राजेश हमाल तृप्ति नाटकर लाई पल्टल चलचित्र मा भुमिका दिएर निर्माता र कलाकार को भुमिका रहेका छन मलेसिया मा आयोजना हुने युनिक धमाका १ देखि ७ सम्म का आफ्नो प्रस्तुति दिएर चर्चा मा रहेका कलाकार शाह जापान मा रहेको दर्सन समाज जापान को बार्षिक अधिबेशन मा सहभागी हुन का लागि समाज का अध्यक्ष सुरज मल्ल ले अग्रिम निमन्त्रणा दिई सकेको शाहा बताउदछन । अहिले आएर उनी कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने हास्यटेलिसृखला डिट्ठा साप का पाख्रीन काका का नाम ले चर्चित शाह इजरायल , स्विजरल्याण्ड , थाइल्यान्ड ,सिंगापुर ,मलेसिया , साउदी , बहराइन लगाएत झन्डै ३३ देश को सांगीतिक यात्रा गरिसकेका शाह केही दिन अगाडि को सांगीतिक कार्यक्रम को सिलसिला मा सिंगापुर ,मलेसिया ,कोरिया हुँदै दर्सन समाज जापान को एक भब्य कार्यक्रम का बिच सम्मानित भएका छन ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: