#

दमकमा फुड फेस्टिबल सुरु

  सवाल नेपाल   १४ घण्टा अघि

झापाको दमकमा आजदेखी फुड फेस्टिबल सुरु भएको छ । होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समिति दमकको आयोजनामा छैठौ फु्ड फेस्टिबल सुरु भएको हो । दमक बसपार्कमा आयोजित सो फेस्टिबलको उद्घाटन दमक नगर प्रमुख रोमनाथ ओलीले गरेका थिए । उद्घाटन कार्यक्रममा दमक नगर उपप्रमुख गीता अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष […]

टुँडिखेलमा यसरी मनाइयो ७० औं प्रजातन्त्र दिवस [तस्वीरसहित]

  सवाल नेपाल   १८ घण्टा अघि

७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा बुधवार आयोजित समारोहका केही झलक

नेकपा सरकारको २ वर्ष : भनिएको के थियो ? भयो के ?- विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेका हुन् । उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा ...

हेर्नुहोस आजको सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा क्रमशः वृद्धि भएको छ । सोमवार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको ...

अदालतको आदेश पछाडी यसरी निस्किए अदालतबाट महरा

बलात्कार प्रयासको मुद्दामा सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महरा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिएका छन् । जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं ...
राष्ट्रिय खबर

मल्टिपार्टनरको टाउको दुखाई

केही महिनाअघि ३५ वर्षीया एक अविवाहिता कमला (नाम परिवर्तन) आफ्नो जिन्दगीबाट वाक्कदिक्क भइन्। आफ्नो समस्या न खुलेर कसैलाई भन्न सक्थिन्, न त चिकित्सककहाँ नै जान सक्थिन् ! कुनै पुरुष देख्नेबित्तिकै उनलाई काउकुती लागिहाल्थ्यो। उनलाई त्यो...
  • ९ घण्टा अघि

जब नेपुरदेवी र उनका ४ बहिनी बुवाको शव बोकेर घाटतर्फ अघि बढे …

धनुषाको सबैला नगरपालिका–२ मा फागुन ६ गते मंगलवार फरक दृश्य देखियो । ४ जना महिला बुवाको शव काँधमा बोकेर भक्कानिँदै थिए । अघिअघि उनकी आमा,...

गोली प्रहार गरी मोष्ट वान्टेड पटेल पक्राउ

प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई मंगलबार...

दुई मान्छे अग्लो यो खुकुरीको चर्चा

लजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो...

धेरै पढिएको

जीवनशैली

कागतीका अनेकौं चिकित्सकीय गुण हुन् । त्यसको सुगन्धले तपाईंलाई ताजा अनुभव गराउँछ । कागतीको एक टुक्रा आफ्नो ओछ्यानमा राख्दा मात्र पनि शरीर र मनलाई अद्भुत फाइदा

खेलकुद

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित

मनोरञ्जन

‘हेभी गाउन’ लगाएपछि ४ वटा कुर्सीमा बसिन् उर्वशी, भइरहेकी छिन् ट्रोल

असमको गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० को आयोजना गरियो । कार्यक्रममा फिल्मी दुनियाँका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । सेलिब्रिटीले प्रत्येक कार्यक्रममा आफूलाई भिन्न देखाउन कुनै कमी...

२६ वर्षीया गायिकाले गरिन् आत्महत्या

भारतीय गायिका सुस्मिताले आत्महत्या गरेकी छन्। २६ वर्षीया कन्नड गायिका सुस्मिताले आइतबार राति आत्महत्या गरेकी हुन्। आत्महत्या गर्नुअघि उनले ह्वाट्स एपबाट आमालाई म्यासेज पठाएकी थिइन्। त्यसको केहीबेरमै उनले आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्नपुरेश्वरीस्थित घरमा सुस्मिताको शव भेटिएको थियो। सुस्मिताले डेढ वर्षअघि

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की

स्टयान्ड-अप कमेडियन सुमन कार्की ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्। हास्य कलाकारको सपना बोकेरै ४ वर्षअघि मोरङबाट काठमाडौँ पुगेकी उनी कमेडी च्याम्पिनको उत्कृट ५ सम्म पुग्न सफल भएका थिए। तर, उत्कृष्ट ४ मा पुग्न पाएनन्। अर्थात् कम भोटका कारण उनी बाहिरिएका छन्। सुमनलाई कमेडी

भारतीय गायक बप्पी लेहरीको स्वरमा ‘यही हो हाम्रो शान’

काठमाडौं । भारतीय चर्चित गायक बप्पी लेहरीको स्वर रहेको नेपाली राष्ट्रिय गीत ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको गीत सार्वजनिक भएको छ । प्रदीप काफ्लेको शब्द रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जनलगायतको अभिनय देख्न सकिन्छ ।
बिचार/ब्लग

अस्पतालको लापर्वाही, सरकारको ढिलासुस्ती : मैले छोरो कसरी बचाउने ?

महेश अवस्थी २०७६ साल असोज २४ गते पहिलो पटक बुवा बनेँ । त्यो दिन खुशीको सीमा थिएन । श्रीमती गीताले धुम्बाराहीमा रहेको हेम्स अस्पतालमा छोरालाई
सवाल संवाद

जेसिजमा काम गर्न जाने हो,यो लाभको पद होइन – अशोक शंकर (राष्ट्रिय अध्यक्षका प्रत्यासी)

अशोक शंकर यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र
कृषि/सहकारी

इलाम । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण

स्वास्थ्य

कागतीका अनेकौं चिकित्सकीय गुण हुन् । त्यसको सुगन्धले तपाईंलाई ताजा अनुभव गराउँछ । कागतीको एक टुक्रा आफ्नो ओछ्यानमा राख्दा मात्र पनि शरीर र मनलाई अद्भुत

कला/साहित्य

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ । गायिका राउतलाई केहीबेरअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो