#

सौगात ओझा र गौरी भट्ट को आवाज मा डिजे गीत मेरा गाउँ कि कल्पना बजार मा ( भिडियो सहित)

  प्रकाश योगी   २०७५ फाल्गुन २८, मंगलवार ११:४६ गते प्रकासित

काठमाडौ/ बिशेष गरि सुदुर पश्चिम र कर्णाली प्रदेश मा सुनिने र गायिने भाका लोक डेउडा पछिल्लो समय मा डिजे र र्‍याप मा बजार मा आउन थाले संगै देश का बिबिध ठाउँ मा डेउडा प्रेमी भेटाउन सकिन्छ । पछिल्लो समय मा चर्चा को शिखर मा रहेका गायक सौगात ओझा र गायिका गौरी भट्ट को आवाज मा रहेको मेरा गाउँ कि कल्पना बजार मा सार्बजनिक भए संगै चर्चा मा छ ।

गायक सौगात ओझा कै शब्द / संगीत मा रहेको रहेको उक्त गीत लाई गायक ओझा ले आफ्नै सौगात ओझा को युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन । दिपक गीरी ले चलाएको क्यामेरा मा भिडियो निर्देशन निसान एस. के ले गरेका छन । दिनेश कठायत पुजन घिमिरे शिव साउद को कमेडी अभिनय र नृत्य म्युजिक भिडियो मा हेर्न सकिन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु