#


भिडियो हेर्नुहोस चाणक्यका अनुसार बिहान उठ्ने बित्तिकै भुलेर पनि नगर्नुहोस यी ४ काम, हुनेछ अशुभ

    २०७५ चैत्र १, शुक्रबार १६:५७ मा प्रकासित

काठमाडौ । चाणक्यनिति आज पनि विश्वभर प्रचलित रहेको छ । किनभने उनी पाटलीपुत्रका विद्वान थिए । अहिलेसम्म चाणक्यनितिले धेरै मानिसहरुको जीवनलाई परिवर्तन गरिसकेको छ । आज हामी उनको जीवन परिवर्तन गर्ने केही बचनहरुको बारेमा कुराकानी गदै छौ । त्यसोभए उनको अनुसार बिहान उठ्दा कस्ता बस्तुहरु देख्नु अशुभ हुन्छ ।जान्नुस्

-पहिलो कुरा विहान उठने बित्तिकै ऐना हेर्नु अशुभ मानिन्छ । किनभने विहानै ऐना हेर्नाले पुरै दिन नकरात्क ढंगले चल्छ ।

-दोस्रोमा चाणक्यनीति अनुसार बिहान उठ्ने बित्तिकै कसैसँग झगडा गर्नु पनि अशुभ संकेत हो । त्यस्तै विहानै उठने वित्तिकै कुकुर , बिरालो तथा अन्य कुनै जीव जनावरको बिचको झगडा हेर्नु पनि राम्रो मानिदैन् ।

-तेस्रोमा विहान उठनसाथ कोही अपरिचित मान्छेको अनुहार देखियो भने सम्झनुस् अशुभ हुन्छ । त्यसैले विहान उठनसाथ भगवानको नाम लिदै उठनुपर्छ ।

-चौथो कुरा विहान उठने बित्तिकै पशुपक्षी तथा गाँउको नाम लिनु हुदैन् । जब नास्ता गरिन्छ ,त्यसपछि चाहि नाम लिदा पनि हुन्छ । तर विहान हत्केलाको हस्तरेखा हेर्नु शास्त्रका अनुसार शुभ मानिन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु