#


जब राष्ट्रपतिको स्वागत कार्पेटमा सर्प सरर निस्कियो…(भिडियोसहित)

    २०७५ चैत्र १, शुक्रबार १९:३१ मा प्रकासित

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिकाबाट शुक्रबार स्वदेश फर्किनु भएको छ । उहाँ त्रिभुवन विमानस्थल पुग्नु अगाडि यस्तो दृष्य देखियो सबै एक पटक अचम्मित परे ।

राष्ट्रपतिको सम्मानका निम्ति ओछ्याइएको कार्पेटमाथि सर्प घिस्रिरहेको थियो । सबैजना तस्बिर खिच्नका लागि जम्मा भएका थिए । धेरै भिँड देखेपछि सर्प अत्तालिएर भागेको थियो ।

 

 

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु