#


नेपाल टेलिकमको नयाँ बर्ष अफर: यस्तो छ हेर्नुहोस

  पत्रपत्रिका   २०७५ चैत्र २९, शुक्रबार १३:१३ मा प्रकासित

काठमाडौं। नेपाल टेलिकमले नयाँ बर्षको लागि स्किम ल्याएको छ। कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ।

यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।

प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ।
नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सय रुपैयाँको प्याक किन्दा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु