#


झापामा पुर्वपश्चिम राजमार्गमा ट्रक पल्दटदा कच्याककुचुक

    २०७६ बैशाख २, सोमबार २०:४१ मा प्रकासित

दमक.

झापाको सतासीधामस्थि माइधार नजिकै ट्रक अनियन्त्रित भइ पल्टेको छ ।

मालवाहक ट्रक पल्टेको हो ।

झापा माइधार र दुधे बिचको मिलन चोकमा ना ४ ख १७०७ नम्बरको ट्रक पल्टेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ट्रक राजमार्गबाट तल खसेको बताइन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी