#


चर्चित जोतिषी हरिहर अधिकारीले गरे यस्तो भविष्यवाणी, अब के होला? हेर्नुहोस भिडियो

  पत्रपत्रिका   २०७६ बैशाख २, सोमबार २१:३० मा प्रकासित

काठमाण्डौं, बैशाख २- पछिल्लो समय ज्योतिषीहरुले आफ्नो प्रतिष्पर्धालाइ बाहिर ल्याउन थालेका छन। देशको बिभिन्न भविष्यवाणी गरेर चर्चामा आउने ज्योतिषीहरुलाई भने अर्का एक ज्योतिषी हरिहर अधिकारीले सिधै प्रहार गरेका छन। उनले भाबिश्यवानीको नाममा चर्चामा आउने काम गरेको खुलाएका छन।

तर उनले देशको पछिल्लो भाबिश्यवानीलाइ भने खतरामा रहेको खुलाएका छन।२०७६ सालको सुरुवत देखिनै देशको खतरा यात्रा सुरु भएको र भाद्रा महिनामा एक बरिष्ठ नेताको मृत्यु हुने समेत खुलाएका छन। देशको अबस्थालाई चित्रण गर्दै भुइचालो देखि विभिन्न प्रलय हुने पक्का रहेको छ हेरौ भिडियो:

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु