#


७ किलो सुनसहित एक जना पक्राउ

  सवाल नेपाल   २०७६ बैशाख १०, मंगलवार २१:१५ मा प्रकासित

काठमाडौँ । रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जना पक्राउ परेका छन् । स्याउ बोकेर आएको कन्टेनर ट्रकमा प्रहरीले चेक जांच गर्दा ७ किलो सुन फेला परेको हो । सुनसहित शेर ग्याल्बो घले पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उक्त कन्टेनर केरुङ नाकाबाट भन्सार जाँच पास गरेर आएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु