#


कालोपुलमा युवतीमाथि एसिड आक्रमण

    २०७६ जेष्ठ १, बुधबार २२:५४ मा प्रकासित

काठमाडौं । राजधानीको कालोपुलमा बुधबार बेलुका एक युवतीमाथि एसिड आक्रमण भएको छ । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ ।

प्रहरीका अनुसार एसिड आक्रमणपछि घाइते भएकी युवतीको उपचार चावहिलस्थित ओम अस्पतालमा भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । एसिड कसले र किन प्रहार गर्यो भन्ने नखुलेको प्रहरी जनाएको छ ।

प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु