#


यौन सम्पर्क गर्दा यौनाङ्गको अवस्था कस्तो हुन्छ ? थाहा पाउनुहोस् गोप्य कुरा…

  एजेन्सी   २०७६ जेष्ठ ४, शनिबार ०९:३८ मा प्रकासित

काठमाडौ / यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौनाङ्गहरु एक–आपसमा घर्षण गराइन्छ । यौनआनन्द लिने माध्यम नै विशेषतः यौन अङ्गको घर्षण हो । त्यतिबेला यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।यौन सम्पर्क गर्दा यौनाङ्गको परिवर्तन हुने अवस्थाहरु यस्ता छन् ।

अनुसन्धानहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ ।
यस्तै, अण्डकोषको आकार २ इञ्च लम्बाई, ५x२x३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठूलो हुन्छ ।
सामान्य अवस्थामा महिलाको योनीको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ ।
योनीको झिल्ली (हाइमन) को बाक्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ ।
पुरुषको लिंगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनीको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउँदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ ।
एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् । एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ । एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ ।
पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ । –एजेन्सी

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु