#


दमकका संजय थापा बने लिओ क्लब अफ दमक ईस्टर लाइनका अध्यक्ष

  सवाल नेपाल   २०७६ जेष्ठ ७, मंगलवार १४:०९ मा प्रकासित

दमक/झापा दमकको लिओ क्लब अफ दमक ईस्टर लाइनका अध्यक्ष चयन भएको छ ।

जस अनुसार एक बर्षका लागि संजय थापा अध्यक्ष बनेकाछन् ।

यसैगरी प्रथम उपाध्यक्षमा शिभानी बेलबासे र द्धितिय उपाध्यक्ष ममता भण्डारी चयन भएकाछन् ।

यसैगरी सचिबमा सहिल खारे र कोशाध्यक्षमा हेमन्त थारु  चयन भएकाछन् । साथै पब्लिक रिलेसन अफिसरमा संचिता पन्चकोटि चयन भएकी छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु