#


चर्चित गायिका तामाङको ‘गुरुङ शेनी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

    २०७६ जेष्ठ २३, बिहीबार ०७:५१ मा प्रकासित

काठमाडौँ । चर्चित गायिका दीपा तामाङको गीत ‘म त हजूर गुरुङ शेनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा शब्द तथा संगीत शान्ता गुरुङको रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ । भूपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको उक्त म्यूजिक भिडियोमा रजनी गुरुङको अभिनय रहेको छ ।

 

 

 

गयीका तामाङको धेरै गीत बजारमा आइसकेको छ । हालै मात्र उनको ‘दुइ चुल्ठी बाटेर’ ‘बर्को छायाले’ बोलको कभर गीत सार्वजनिक भएको छ।

 

 

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु