#


स्तन मिच्दै यौन सम्पर्क गर्नु लाभदायक तर स्तन ……

  एजेन्सी   २०७६ जेष्ठ २४, शुक्रबार १७:३५ मा प्रकासित

यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यासनको सेल्स दू्रतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ ।

भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तिरिक शक्ति थपिने अध्ययनले देखाएको छ ।

स्तन चुस्ने, दाँतले टोक्ने भने हानिकारक हुने भनिएको छ । ‘चुस्दा-चुस्दै जोशमा दाँतले टोकिन्छ पनि तर त्यँही टोकाई पछि गएर क्यान्सरको रुप लिन्छ’ प्रतिवेदनमा भनिएको छ ‘तर यौन सम्बन्ध गरिरहँदा महिला स्वयंले आफ्नो स्तन मिचियोस् वा पूरुसले चुसोस् भन्ने चाहना राखेकी हुन्छन् ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु