#


दमकमा उनिहरुलाइ कानून लाग्दैन ? न देख्छ प्रशासन न छेक्छ ट्राफिक (तस्विरहरु)

    २०७६ जेष्ठ २९, बुधबार १६:१० मा प्रकासित

दमक/बुधबार बिहान ८ ३० बजे दमकको पशुहाटबाट दमक नगरपालिका जाने सडक चक्रपथको बाटो र इलाका प्रहरी कार्यालयतर्फ आउने बाटो चौबाटोमा १० मिनेट उभिदा १० वटा ट्रिपरहरु आए । जहाँ पानी झार्दै र बालुवा झार्दै कुदिरहेका थिए ।

 

छोपेजस्तो गरिएको हुन्छ तर क्षमताभन्दा धेरै हालेकाले फुसफुस बालुवा झरिरहेको हुन्छ ।

 

एक त अहिले खोलाजन्य सामाग्रि उत्खनन् रोकिएको छ । अर्कोतिर यसरी बालुवा र पानी झार्दै सडकमा सवारी साधन कुदाउनु ट्राफिक नियम बिपरीत हो । तर यसरी नै चल्छन् तर कसैलाइ मतलव छैन । तस्विर-विष्णुप्रसाद पोखरेल

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु