#


मनोरञ्जन

किराँत राई यायोक्खा शाखा साउदीले साकेला उभौली मनाउने

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइने भएको छ ।यायोक्खाले यही जुन ७ तारिखमा दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरुको साकेला सीली नाच,विभिन्न झाँक्रीका साथै बृहत साँस्कृतिक कार्यक्रमगरी मनाइने भएको हो |   “सम्पुर्ण मुन्दुमी किराँतीहरु एक हौँ,किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथ मनाउन लागिएको चाड

गायक प्रदिप लामाको ‘नशा यो कस्तो नशा’ मा श्रेया र दिनेशको रोमान्स[भिडियो हेर्नुहोस्]

काठमाडौं । गायक तथा संगीतकार प्रदिप लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलाई फिचरिङ गरीएको छ ।   पछिल्लो समयमा पप गीत मार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक प्रदिप लामाले यस गीतलाई आफैले संगीत गरेका हुन् । गीतमा संजित श्रेष्ठको छायांकन रहेको

भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो , सुरेन्द्र महर्जन”अमर”को “ईश्वरकै छ साथ” भजनको सार्वजनिक

रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ । दु:ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ । भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो ।

राजेश पायलले गाए जापनिज गीत

singer : Rajesh Payal Rai Music : Sachin Singh Lyrics : Khishimoto Yashuhiro Arranger : Amul   Recordist : Mitra Lama Studio : sangam sttudio Mix : Mitra Lama musical lyrical Editor: Adhinayek man sherchan Mastering : Mitra Lama special thanks _ Baburam Dahal Song : Yamano  

शिव परियारको नयाँ गीत ‘एक चुम्बन…’ सार्वजनिक

काठमाडौं |शिव परियारको नयाँ गीत ‘एक चुम्बन…’ सार्वजनिक भएको छ । शिव परियारको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तन्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो सार्वजनिक भएको हो ।   सुजन मार्पा तामाङले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ ।

रवि लामिछानेको विवाहमा को को पुगे ? 

काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अलातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगर कोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्।   विवाहको कार्यक्रम गोप्य

‘जिनियस म्युजिक अवार्ड–२०७६’ को अवार्ड नजिक दमकका गंगादेब चौधरी, जिताउन अपिल

मोवायलको म्यासेज बक्समा गएर GMA  टाइप गरी एकस्पेश दिएर 11A टाइप गरि 35005 मा SMS गर्न  आग्रह दमक/दमकका सामाजिक तथा शैक्षिक क्षेत्रमा उज्वल नक्षत्रको रुपमा अघि बढेका दमकका गंगादेब चौधरी नेपाली सांगेतीक बजारमा समेत आफुलाइ अब्बल साबित गर्दैछन् । जेनियस म्यूजिक अवार्ड २०७६ को टप फाइभमा पुगेसंगै उनको चर्चा सागेतीक जगतमा उचाइमा पुग्न थालेको छ ।

जात्रैजात्रा भर्सेस वीरविक्रम–२ !

वर्षकै प्रतीक्षित चलचित्र ‘जात्रैजात्रा’ र मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम–२’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएका छन्। बुधबारदेखि नै बुकिङ खुला गरिएको ‘जात्रैजात्रा’ले सबैजसो मल्टिप्लेक्समा उच्च सो पाएको छ। जय नेपालमा चार, सिभिलमा चार, कुमारीमा चार र छाया सेन्टरमा यो चलचित्रले तीन सो पाएको छ। यस्तै ललितपुरमा रहेको लबिम मलमा चलचित्रले चार सो पाएको छ। क्यूएफएक्स

पूर्वेली गायक दिपेन्द्र राई र गायिका सुनिता थेगिमको”बेल्टार बजार “बोल गीतको म्युजिक भिडियो सार्वजनिक

इटहरी /  पूर्वेली गायिका सुनिता थेगिम र गायक दिपेन्द्र राईको युगल स्वरमा “बेलटार बजार ” बोलको पूर्वेली लोक गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको पूर्वाञ्चल म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।     उदयपुर जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्वको चौदण्डीगढी दरबार, सुनकोशी नदीलगायतको पर्यटकीय स्थलहरुलाई भिडियोमा देख्न सक्नु हुनेछ ।‘बेल्टार बजार, दुई दिने गिन्दगीमा लानु के

सारेगम लिटिल च्याम्सः नेपालका आयुष–प्रितम ‘टप ९’ मा पुग्न सफल

काठमाडौं, जेठ ३ । नेपालका आयुष केसी र प्रितम आचार्य भारतमा जारी चर्चित रियालिटी शो ‘सारेगम लिटिल च्याम्स’ को ‘टप ९’ मा पुग्न सफल भएका छन् । उनीहरु भारतीय च्यानल जिटीभीबाट प्रसारण भइरहेको यो रियालिटी शोको टप ३० बाट टप १५ अनि टप ११ हुँदै टप ९ मा पुग्न सफल भएका हुन् । साढे ७